७ मंसिर २०८३, सोमबार | November 23, 2026

इजरायलबाट घाइतेको उद्दार र मृतकको शव ल्याउने कार्य तत्काल गरियोस : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इजरायलमा जारी युद्धमा परी मृतक भएका नेपालीको शव र घाइतेहरुको यथाशिघ्र उद्धार गरी नेपाल ल्याउनु पर्ने बताएका छन । प्यालेष्टायनी विद्रोही समुह हमासले इजरायलमा गरेको आक्रामणमा परी १० नेपालीको ज्यान गए पछि एमाले अध्यक्ष ओलीले सरकारसँग सो आग्रह गरेका हुन । ‘नेपालबाट ‘लर्न एन्ड अर्न’ योजनामा इजरायलको कृषि…