३० पुस २०८२, बुधबार | January 14, 2026

भरतपुरको मुख्य सडकमा शंकास्पद वस्तु फेला, सेनाको डिस्पोल टोली पुग्दै

भरतपुर । चितवनको भरतपुरस्थित मुख्य राजमार्गको बीच भागमा शंकास्पद बस्तु राखेपछि उक्त स्थान वरिपरिका सर्वसाधारण त्रसित भएका छन् । आज दिउँसो साढे २ बजेको समयमा शंकास्पद वस्तु देखिएको प्रहरीले बताएको छ । भरतपुर महानगरपालिका १० स्थित चितवन मेडिकल कलेजको गेट अगाडि तार जोडिएको शंकास्पद वस्तु राखिएको छ । शंकास्पद वस्तु देखिएपछि नेपाल प्रहरी र सशस्त्र…