१६ भदौ २०८३, मंगलबार | September 2, 2026

प्रतिनिधिसभा बैठक : मुलुकी संहिता सबन्धी विधेयक प्रस्तुत भई पारित गरिने

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाईएको छ । आजको बैठकमा राष्ट्रियसभामा उत्पति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० को सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसुची अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज…