३० पुस २०८२, बुधबार | January 14, 2026

राष्ट्रिय खेलकुदमा सहभागी एक खेलाडीमा डेंगु संक्रमण पुष्टी

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी एक खेलाडीलाई डेंगु संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेशबाट महिलातर्फको हक्की प्रतियोगितामा सहभागी साहारा खतिवडालााई डेंगी संक्रमण देखिएको हो । शुक्रबार बेलुकीबाट अत्यधिक ज्वरो आएपछि उनलाई गण्डकी मेडिकल कलेज लगिएको थियो । चेकजाँचका क्रममा उनलाई डेंगु पुष्टी भएको टीम कोच राजन नेपालीले जानकारी दिए । उनका अनुसार…