१५ भदौ २०८३, सोमबार | September 1, 2026

साफ च्याम्पियनसिपको उदघाटन खेलमा नेपाल-कुबेत भिडदैँ

काठमाडौं । साफ च्याम्पियनसिपको उदघाटन खेलमा आज नेपाल र कुवेत बिचमा प्रतिस्पर्धा हुदैँछ । आज भारतको बेंग्लोरमा हुने प्रतियोगिताको उद्‌घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुन लागेको हो । सो खेल दिउँसो ३ः४५ बजेबाट सुरू हुनेछ । कुबेत पहिलो पटक दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा भाग लिन लागेको हो । आमन्त्रित टिमको रुपमा…