२९ पुस २०८२, मंगलबार | January 13, 2026

चितवनमा कसले कहाँ उम्मेद्‌वारी दिँदै छन् ?

चितवन । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि चितवनमा मनोनयन दर्ता गर्न उमेदवारहरु जिल्ला आएका छन् । चितवन १ मा एमालेबाट सुरेन्द्र पान्डे र कांग्रेसबाट विश्व पौडेलले उम्मेद्‌वारी दिने भएका छन् । चितवन २ मा एमालेबाट कृष्णभक्त पोख्रेल, कांग्रेसबाट उमेश श्रेष्ठ र नेपाल स्वतन्त्र पार्टीबाट रवि लामिछानेले उम्मेद्‌वारी दिने भएका छन् । चितवन ३ मा एमालेबाट…