२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

चितवनमा कसले कहाँ उम्मेद्‌वारी दिँदै छन् ?



चितवन । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि चितवनमा मनोनयन दर्ता गर्न उमेदवारहरु जिल्ला आएका छन् । चितवन १ मा एमालेबाट सुरेन्द्र पान्डे र कांग्रेसबाट विश्व पौडेलले उम्मेद्‌वारी दिने भएका छन् ।

चितवन २ मा एमालेबाट कृष्णभक्त पोख्रेल, कांग्रेसबाट उमेश श्रेष्ठ र नेपाल स्वतन्त्र पार्टीबाट रवि लामिछानेले उम्मेद्‌वारी दिने भएका छन् ।

चितवन ३ मा एमालेबाट रामप्रसाद न्यौपाने, माओवादी केन्द्रबाट डा भोजराज अधिकारी, राप्रपाका बिक्रम पाण्डे र कांग्रेसबाट कारबाही भोगेका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेद्‌वारी दिने भएका छन् ।

यस क्षेत्रमा राप्रपा र एमाले बीच सहमति नभएपछि छुट्टाछुट्टै रुपमा उम्मेद्‌वारी दिन लागेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १२ : २१ बजे

जनआस्था कार्यालयमा प्रहरीको खानतलासी, पत्रकार महासंघद्वारा आन्दोलनको चेतावनी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले ‘जनआस्था’ कार्यालयमा

मध्यरातमा घर खानतलासीपछि एकाबिहानै जनआस्था कार्यालयमा प्रहरीको छापा

काठमाडौं । जनआस्था साप्ताहिकका सञ्चालक तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न

किशोर श्रेष्ठको निवासमा मध्यरातमा प्रहरीको छापा, पत्रकारद्वारा विरोध

काठमाडौं । बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिकका सम्पादक एवं