२९ पुस २०८२, मंगलबार | January 13, 2026

एकीकृत समाजवादीले टुंग्यायो उम्मेदवार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उम्मेदवारको पनि टुंगो लगाएको छ । शुक्रबार राति सत्ता गठबन्धनसँग सिट बाँडफाँटको टुंगो लागेसँगै नेकपा एसले पनि उम्मेदावरको टुंगो लगाएको हो । निवर्तमान सांसद र पार्टीका प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्र हेरेरै एकीकृत समाजवादीले गठबन्धनबाट सिट संख्या लिएको थियो । पार्टी प्रवक्ता जगनाथ खतिवडाले सिट बाँडफाँटसँगै उम्मेदवार पनि टुंगो लागेको बताए…