२९ पुस २०८२, मंगलबार | January 13, 2026

आजको मौसम : देशैभर वर्षा, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । अहिले देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यसमध्ये पनि लुम्बिनी प्रदेशका आसपासका जिल्ला चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम कपिलबस्तु, रूपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची र दाङमा ठूलो वर्षा भइरहेको छ । यस्तै, गण्डकी र लुम्बिनी प्रदेशमा पनि पानी परिरहेको मौसमविद्ले बताएका छन् । वर्षा भइरहेका ठाउँका खोला नाला तथा नदीमा बाढीको जोखिम उच्च…