२७ श्रावण २०८३, बुधबार | August 13, 2026

भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले दसैको टिका लगाएनन्



काठमाडौं । राष्ट्रपति विद्या भण्डारी र एमाले अध्यक्ष केपी ओलीले राजकिय शैलीमा सर्बसाधारणलाई टिका प्रदान गरेपनि सत्तारुढ नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भने यस वर्षको विजयादशीमीको टीका ग्रहण गरेनन् ।

भ्रातृशोकमा रहेका कारण प्रधानमन्त्री देउवाले टीका नलगाएको र अरुलाई पनि टीका नलगाइदिएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । भ्रातृशोककै कारण यस र्वा देउवाले दसैंको टिका नलगाउनु भएको हो । स्वकीय सचिव भानु देउवाले भने ।

यसै वर्ष प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको थियो । उनको मृत्युको वर्षदिन पुगेको छैन । भ्रातृशोककै कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका लगाएनन्।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ५ : २७ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको