२८ पुस २०८२, सोमबार | January 12, 2026

आजको मौसम : मनसुनी रेखा सरदर स्थानमा

काठमाडौं । मनसुनी वायुको प्रभावले आज पूर्वी नेपालमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ । जसले गर्दा अहिले देशभर आंशिक बदली रही मधेश, बागमती र प्रदेश १ का केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज…