२८ पुस २०८२, सोमबार | January 12, 2026

विभिन्न स्थानमा मोटरसाइकल दुर्घटना हुँदा ६ जना घाइते

काठमाडौं । देशका विभिन्न स्थानमा मोटरसाइकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । ललितपुरको बालकुमारीमा हिजो मोटरसाइकले पैदलयात्रीलाई ठक्कर दिएर पल्टिदा चालक सहित २ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा मोटरसाइकल चालक ललितपुर खोकनाका २३ वर्षीय नबिन मर्हजन र पैदलयत्री रौतहट घर भएका ४५ बर्षीय बयाजु पटेल रहेका छन । घाइते…