२८ पुस २०८२, सोमबार | January 12, 2026

देउवालाई जुम्ला उपसभापति बुढाको पत्र : निर्वाचनमा शत्रुसँग लड्नुको शान र मान बेग्लै छ

मुगु । पाँच दलीय गठबन्धनमा रहेको नेपाली कांंग्रेसमा निर्वाचन नजिकिँएसँगै असन्तुष्टि बढेको छ । संस्थान पक्ष र संस्थापन ईतरका नेता कार्यकर्ताहरु यति खेर केन्द्रमा रहेका आफ्ना पक्षका शीर्ष नेता माझ भेटघाटमा ब्यस्त रहेका छन् । चुनाव नजिँकिदै जाँदा जिल्लाबाट संघ र प्रदेशमा सिफारिस भएका नेताहरु टिकट पाउन दौडधूपमा रहेका छन् । जिल्लाबाट सिफारिस भएकालाई पनि…