बुटवल । सेवा दिएर संस्कृति जोगाउने अभियानमा लागेका एकजना युवाको सपना आर्थिक मन्दी र सरकारी उदाशिनताका कारण बिचबाटोमै अलपत्र परेको छ । देशकै मध्यभागमा पर्ने बुटवल शहरबाट सेवाका साथमा संस्कृति जोगाउँछु भनेर कम्मर कसेका ती युवाको सपनामा होस्टेमा हैंसे गरिदिने सारथी नपाएपछि बिचबाटोमै अलपत्र परेको हो । २०७६ साल फागुन २१ गते बुटवलमा मगर्स किचेनको…