बुटवल । बुटवलमा जारी नवौ राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिता अन्तरगत महिला भलिबल, बुद्धिचाल, तेक्वान्दो र कपर्दी खेल सम्पन्न भएका छन । सिद्धेश्वर खेलमैदान सोमबार भएको महिला भलिबलमा रुकुम पुर्व विजयी भएको छ । फाईनल खेलमा रुकुम पुर्वले दाङलाई २-१ को सेटले पराजित गर्दै उपाधि चुमेको छ । यसैगरि खेलमा रुपन्देही तेस्रो भएको…