बुटवल । प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा असोज २ गतेबाट १३ गतेसम्म हुने भनिएको प्रदेश स्तरीय प्रतियोगिता तथा छनौट खेल स्थान र तालिका परिवर्तन भएको छ । लगातारको झरिसंगै राष्ट्रिय खेलकुद परिषदको असोज १० गतेभित्र सक्नुपर्ने नया निर्देशन अनुसार तालिका परिवर्तन गरिएको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले खबरकुरालाई शनिबार बताए । रुपन्देही,…