विराटनगर । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे नेपालमा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणालाई एमसीसीले नमान्ने ठोकुवा गरेका छन् । बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानी गर्दै ओलीले तत्कालीन सत्तापक्षले जनता झुक्याउन व्याख्यात्मक घोषणा पास गरे पनि एमसीसीले त्यसलाई नमान्ने बताएका हुन् । अध्यक्ष ओलीले एमसीसीलाई…