२६ पुस २०८२, शनिबार | January 11, 2026

दार्चुला बाढीपहिरो अपडेट – मृतक पाँच जनाको शव भेटियो, सात वेपत्ता

दार्चुला ।अविरल वर्षासँग गए राति दार्चुलामा आएको बाढी र पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । सात जना वेपत्ता छन् । महाकाली नगरपालिका –१ सल्ला बस्ने ४३ वर्षीया मानमती कार्की र २ बस्ने ७७ वर्षीय नन्दराम बोहराको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै, नौगाड–२ बस्ने ६८ वर्षीय मोहनराम पार्की, ३२ वर्षीया…