१९ पुस २०८२, शनिबार | January 4, 2026

सीमामा निगरानी बढेसँगै राजश्वमा वृद्धि

परासी । शसस्त्र प्रहरी बलले नवलपरासीका सीमा क्षेत्रमा निगरानी बढाएसँगै राजश्व संकलनमा समेत वृद्धि भएको छ । पछिल्लो पटक सीमा क्षेत्रमा चोरी निकासी बढेपछि शसस्त्र प्रहरी बल नेपाल नं. २६ हेड क्वाटरले मातहतका युनिटमा पेट्रोलिङ र पैदल गस्ती बढाएपछि राजश्व संकलनमा वृद्धि भएको हो । जिल्लामा शसस्त्र प्रहरी बलका ५ वटा बिओपी र २ वटा…