२८ बैशाख २०८३, सोमबार | May 11, 2026

बलात्कार विरुद्ध बसन्तपुर–सिंहदरबार महिला मार्चपास हुने

काठमाडौं । बृहत नागरिक आन्दोलनले बलात्कार विरुद्ध बसन्तपुर-सिंहदरबार मार्चपास गर्नेभएको छ । देशभर भैरहेका एकपछि अर्को बलात्कारका घटनाको विरोधमा ‘सिंहदरबार महिला मार्च पास’ गर्न लागेको आन्दोलनले जनाएको छ । मार्चपास माघ ३० गते शुक्रबार दिउँसो २ बजे बसन्तपुरमा भेला भएर सिंहदरबारको मुलगेटसम्म हुने वृहत नागरिक आन्दोलनले जनाएको छ। मार्चपासमा सहभागी हुन आन्दोलनले अपि गरेको छ…