७ मंसिर २०८३, सोमबार | November 23, 2026

तिलोत्तमा नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, जनगुनासो पुरा गर्ने प्रतिबद्धता

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम नगरपालिका परिसरमा एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ । तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणको अध्यक्षतामा भएको कार्यक्रममा नगर उप प्रमुख जगेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, सबै वडाका वडाअध्यक्षहरू, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, नगरका शाखागत कर्मचारी, वडा कर्मचारी लगायत नगरपालिका भित्र रहेका सरोकारवाला संघ…