काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको अन्त्यष्टि राजकीय सम्मानका साथ गरिएको छ । आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गिरीको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको छ । नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था अनुरुप गिरी राजनीय सम्मानका साथ अन्त्यष्टि गरिएको हो । गिरीलाई अन्तिम श्रद्धाञ्जली दिन…