१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

हार्दिक श्रद्धान्जली प्रदीप गिरी ! (तस्वीरमा)



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीप्रति प्रधानमन्त्री, सभामुख, विभिन्न राजनीतिक दलका नेताहरुले श्रद्धान्जली अर्पण गरेका छन् ।

नेपाली कांग्रेस पार्टी कार्यालयमा आयोजित श्रद्धान्जली सभामा उपस्थित नेताहरुले गिरीको पार्थिव शरीरमा फूलमाला अर्पण गरेर श्रद्धान्जली व्यक्त गरेका हुन् ।

शनिबार राति दिवंगत भएका समाजवादी चिन्तक गिरीको निधनबाट सिंगो देश नै शोकमग्न भएको छ ।

गिरीको पार्थिव शरीरलाई आइतबार ११ बजेदेखि पार्टी कार्यालयमा राखिएको हो। उनलाई श्रद्धान्जली दिन परिवारका सदस्यहरु र नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको ठूलो संख्यामा उपस्थिति रहेको छ ।

 

 

प्रकाशित मिति : ५ भदौ २०७९, आइतबार  २ : १० बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति