२८ बैशाख २०८३, सोमबार | May 11, 2026

रिहा भइन नेकपा नेत्री रामकुमारी झाँक्री

काठमाडौं । नेकपा प्रचण्ड-नेपापक्षका केन्द्रीय सदस्य रामकुमारी झाँक्री ४ घण्टा हिरासत बसेर रिहा भएकी छिन् । आज(बिहीबार) दिउँसो १ बजे पक्राउ परेकी झाँक्रीलाई प्रहरीले साँझ रिहा गरेको छ । झाँक्री पक्राउको विरोधमा चौतर्फी बिरोध र बिभिन्न स्थानमा प्रदर्शन हुन थालेपछि प्रहरीले उनलाई बिहीबार साँझ रिहा गरेको हो। गोर्खाको एक आमसभालाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति विद्यादेवी…