१८ पुस २०८२, शुक्रबार | January 3, 2026

२४ घण्टामा कोरोना भाइरसका थप २९९ संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २९९ जनामा संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ३३७ परीक्षण गर्दा २९९ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७७ जना संक्रमणमुक्त भएका छन् । २४ घण्टाको बीचमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ…