१८ पुस २०८२, शुक्रबार | January 2, 2026

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । आज बिहान गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिममा वर्षा भइरहेको छ । दिउँसो पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको आकलन पनि गरिएको छ । राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र…