बुटवल । रुपन्देहीमा वैवाहिक बलात्कार विरुद्धको मुद्धा दर्ता भएको छ । तिलोत्तमा नगरपालिकामा एक महिलाले आफ्नै श्रीमानविरुद्ध लामो समयदेखि जबर्जस्ती करणी गरेको भन्दै वैवाहिक बलात्कारको मुद्धा दर्ता गराएकी हुन । तिलोत्तमा नगरपालिका– १७ निवासी उक्त पुरुष विरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा पुगेर पीडित भनिएकी महिलाले गत मंगलबार ‘आफ्नै पतिले बलात्कार गरेको’ भन्दै किटानी जाहेरी दिएकी…