१७ पुस २०८२, बिहिबार | January 2, 2026

पहिरोका कारण बेनी-जोमसोम सडकखण्ड अवरुद्ध

म्याग्दी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका-२ नौनिबगरमा हिजो बेलुकी साढे ७ बजे पहिरो खसेको छ । पहिरोका कारण बेनी जोमसोम सडकखण्डमा सवारी आवागमन पुर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउने पहल भइरहेको छ ।