१७ पुस २०८२, बिहिबार | January 1, 2026

नागरिकतामै ‘कुकुर कामी’ नाम

दैलेख । करिब ५० वर्षअघि रुमगाउँ अर्थात अहिलेको भगवतीमाई गाउँपालिका–२ । त्यसबेलै गाउँमा सामाजिक विकृतिविरुद्ध सशक्त प्रतिरोध गरिरहेका थिए नेप्टो कामी । नेप्टो कामीले दलितकाे मृत्यु भए फलाँटेमा किन जलाउने ? बालटारमै दाहसंस्कार गर्न किन नपाउने ? भन्दै आएका थिए । बालटारमा क्षेत्री–ठकुरीलाई मात्रै जलाउने तर दलितलाई फलाँटेमा जलाउने परम्परालाई उनी तोड्न चाहन्थे । उनले…