११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

न्यायालयविरुद्ध रास्वपा सांसदको अभिव्यक्तिप्रति नेपाल बारको आपत्ति

काठमाडौं । नेपाल बार एसोसिएसनले रास्वपा सांसद गणेश पराजुलीले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै सभामुखको ध्यानाकर्षण गराएको छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद पराजुलीले ‘कामु प्रधानन्यायाधीशले सडकबाट दुई तिहाइ सरकारलाई ललकारेको’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त टिप्पणीले न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि प्रतिकूल प्रभाव पार्ने भन्दै बारले सभामुखलाई पत्र लेखेको हो। बारका महासचिव वरिष्ठ अधिवक्ता केदार…