२२ भदौ २०८३, सोमबार | September 7, 2026

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल पठाएको छ । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढी पछि भारतले दोस्रो लटको औषधीजन्यसहित ३७.५ टन थप सामग्री नेपाल पठाएको हो । ‘नेपालका लागि ३७.५ टन बराबरको मानवीय सहायता तथा विपद् राहतसामग्री, औषधि र खाद्य सामग्री बोकेको दोस्रो उडान प्रस्थान गरेको छ,’ भारतीय बिदेश मन्त्री…