१७ पुस २०८२, बिहिबार | January 1, 2026

कोरोनाका कारण थप दुई जनाको मृत्यु, ३४७ जना नयाँ संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो चौबिस घण्टामा थप दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा नेपालमा ३४७ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । पीसीआर विधिबाट २ हजार ३६० र एन्टीजेन…