१७ पुस २०८२, बिहिबार | January 1, 2026

डिभिजन वन लमजुङको ९०.८४ प्रतिशत प्रगति

लमजुङ । डिभिजन वन कार्यालय लमजुङले गत आर्थिक वर्ष ०७७/७८ मा ९० प्रतिशत वित्तीय प्रगति गरेको छ । डिभिजनल वन प्रमुख पूर्णेश्वर सुवेदीका अनुसार प्रदेश सरकारबाट विनियोजित बजेट मध्ये चालूतर्फ ९७ दशमलव ९० प्रतिशत प्रगति भएको छ भने पुँजीगततर्फ ८४ दशमलव ५९ प्रतिशत वित्तीय प्रगति भएको छ । संघीय सशर्त कार्यक्रमतर्फ पनि चालू कार्यक्रममा ९०…