१० भदौ २०८३, बुधबार | August 26, 2026

‘लिफ्टिङ’ गरेर रामपुरतर्फ पानी ल्याइँदै

रामपुर । आफ्नै गाउँ ठाउँमा दिगो र भरपर्दो पिउने पानीको श्रोत नहुँदा रामपुर नगरपालिका-८ का स्थानीयले धेरै सास्ती खेप्नुपरेको छ । उनीहरु वर्षौंदेखि खोला किनारका पानी उपभोग गर्न बाध्य छन् । सो स्थानमा खानेपानीको पहुँच पु¥याउन अहिले लिफ्टिङ पद्धतिमार्फत काम भइरहेको छ । स्याङ्जा चापाकोट-९ बाट पाल्पा रामपुर-८ का विभिन्न टोल बस्तीमा खानेपानी पु¥याउन काम…