७ मंसिर २०८३, सोमबार | November 24, 2026

तिनाउ नदीमा आयो बाढी, जलसतह खतरा तह भन्दा निकै माथि, दिउँसो १२ बजेसम्म सतर्क रहन आग्रह

बुटवल । रुपन्देहीसहीत लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको छ । रुपन्देही, पाल्पा, नवलपरासी, प्युठान र आसपासका स्थानमा भारी वर्षा मापन भएको छ । भारी वर्षाका कारण तिनाउ नदी र पश्चिम राप्ती नदीमा बाढी आएको छ । जल तथा मौसम विज्ञान विभागले आज बिहान ६:१५ बजे सार्वजनिक गरेको सूचना अनुसार तिनाउ नदी बाढीमापन केन्द्र…