इटहरी । सुनसरी प्रहरीले ३ सय ३७ जना फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ । आर्थिक बर्ष २०७९/८० को भित्र ३ सय ३७ फरार अभियुक्तहरुलाई पक्राउ गरेको हो । बुधबार मात्रै सुनसरी प्रहरीले २२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिएका छन् । उनका अनुसार जिल्ला प्रहरी…