१६ पुस २०८२, बुधबार | December 31, 2025

ओझेलमा ओखरबोट जङ्गलका तीन ताल

गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-४ ओखरबोट र बागलुङको तमानखोला गाउँपालिकाको सिमानामा रहेका तीन ताल प्रचारप्रसार र सरोकारवालाको बेवास्ताले ओझेलमा परेका छन् । जङ्गलको बीच र ओखरबोट गाउँको सिरानमा पश्चिम-दक्षिणतर्फ फैलिएका पुठा, दह र सरबारी तालमा पानीको मुहान कतै देखिँदैन । तर, तीनवटै ताल खडेरी र वर्षामा सधैँ एकनास देखिन्छन् । तालमा जलहाँस पौडने र…