१६ पुस २०८२, बुधबार | December 31, 2025

वर्षाको कारण घर र पर्खाल भत्किँदा तीन जनाको मृत्यु

काठमाडौं । भक्तपुर, स्याङ्जा, कञ्चनपुर प्युठानमा वर्षाको कारण घर र पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चितापोल लाकुलीस्थित कान्छा श्रेष्ठको घर आगनमा लगाईएको पर्खाल वर्षाको कारण भत्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६६ वर्षीया नारायण देवी थापा रहेकी छन् । उनको पुरिएर बुधबार साँझ…