नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा ६५ जना मात्र नयाँ कोरोना संक्रमित थपिएका छन् । बाँकेका दुई वटा प्रयोगशालामा १ सय ९३ नमुना परीक्षण गर्दा ६५ जनामा कोरोना संक्रमित थपिएका हुन । मेडिकल कलेज कोहलपुरको पीसीआर प्रयोगशालामा ६६ नमुना परीक्षण गर्दा १४ जना र बागेश्वरी ल्याबमा १२७ नमुना परीक्षण गर्दा ५१ जना गरि ६५ जनामा…