१५ पुस २०८२, मंगलबार | December 30, 2025

आज राष्ट्रिय धान दिवस: २७ अर्बको चामल र १५ अर्बको धान आयात

काठमाडौं । असार १५ गते हरेक वर्ष आउँछ र जान्छ । सरकारले विसं २०६१ देखि हरेक वर्ष सोही दिनको छेको पारेर राष्ट्रिय धान दिवस मनाउँदै आएको छ । मुलुक कृषिप्रधान भएकाले पनि त्यसको महत्व दर्शाउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो । हरेक वर्ष धान रोप्ने खेत क्रमशः घट्दै गएको छ…