१५ पुस २०८२, मंगलबार | December 30, 2025

एकीकृत समाजवादीका नवनियुक्त मन्त्रीको शपथ आज बिहान ११ बजे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) बाट नयाँ नियुक्त भएका मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारि;मा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार चार जना मन्त्री र एक राज्य मन्त्री नियुक्त गरेकी थिइन् । एकीकृत समाजवादीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा जीवनराम श्रेष्ठ, शहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामा…