९ भदौ २०८३, मंगलबार | August 25, 2026

जनयुद्ध दिवसका विरुद्ध उभियो मानवअधिकार तथा शान्ति समाज, अयोग्य लडाकुको सहयोग खारेज गर्न माग

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले अयोग्य घोषित माओवादी लडाकुलाई आर्थिक सहयोग गर्ने सरकारको निर्णय खारेज गर्न माग गरेको छ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले अयोग्य घोषित माओवादी लडाकुलाई दुई लाखका दरले सहयोग उपलब्ध गराउने निर्णय गरेको भन्दै समाजले उक्त निर्णय खारेज गर्न माग गरेको हो । उक्त निर्णय खारेज…