बुटवल । १२ औ राष्ट्रपति रनिङ शिल्ड प्रदेश छनौट प्रतियोगिता लुम्बिनी प्रदेश खेलकुद परिषदले गर्ने भएको छ । विहिबार बुटवलमा बसेको प्रदेश अन्तरगतको १२ जिल्लाका खेलकुद विकास समितिका कार्यालय प्रमुख, सुरक्षा निकायसहितको परिषद बैठकले असार २३, २४ र २५ गते दाङमा प्रतियोगिता गर्ने निर्णय गरेको हो । कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव जयप्रकाश…