१५ पुस २०८२, मंगलबार | December 30, 2025

बुटवल कालिका क्याम्पसलाई प्रदेश सरकारले दियो नयाँ बस

बुटवल । बुटवल कालिका क्याम्पसलाई लुम्बिनी प्रदेश सरकारले स्कुल बस हस्तान्तरण गरेको छ । बुधबार एक समारोह लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री बसिउद्घिन खानले क्याम्पस ब्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष अजुर्नमान सैजु, क्याम्पसका प्रमुख घनश्याम पाठकलाई चाबि हस्तान्तरण गरेका हुन । कुल २९ लाख ५० हजार रुपैया लगानीको ४१ सिटको नया बस कलेजलाई…