७ भदौ २०८३, आइतबार | August 23, 2026

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु

मोरङ । कटहरी गाउँपालिका-४ स्थित जुडी पुलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । विराटनगर-रंगेली सडकखण्डमा को २ प ३५३० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा धनपालथान गाउँपालिका-७ का ३७ वर्षीय मुकेश यादवको मृत्यु भएको हाे । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठका अनुसार उपचारकै क्रममा विराटनगरस्थित कोशी अस्पतालमा उनको मृत्यु भएको…