१३ पुस २०८२, आइतबार | December 29, 2025

नेपालगञ्जको सेतु विक चोकमा रहेको शालिक तोडफोड प्रयास, ढुंगा हान्ने भागे, बाटो हिड्ने पक्राउ

नेपालगञ्ज । नेपालगञ्जको सेतु विक चोकमा रहेको शहिद सेतु विक शालिक तोडफोड प्रयास भएको छ । बिहीबार बिहान धम्बोझी चोकमा राखिएको वीरेन्द्रको शालिक हटाएपछि त्यसको प्रतिक्रिया सेतुको शालिकको तोडफोड प्रयासका रुपमा लिइएको छ । केही युवाले सेतु विकको शालिकमा ढुंगा हानेपछि तत्कालै प्रहरी पुगेको थियो । ढुंगा हान्ने भागेपछि प्रहरीले बाटो हिड्नेलाई पनि नियन्त्रणमा लिएको…