पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का विष्णुप्रसाद भण्डारी निर्वाचित भएका छन् । उनले पाँच हजार ५८३ मत पाए। उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का दुर्गाप्रसाद अधिकारीले चार हजार ५४२ मत पाए । त्यस्तै, गाउँपालिकाको उपाध्यक्षमा एमालेकै राधादेवी श्रेष्ठले पाँच हजार ७१९ मतसहित…