२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

मध्यविन्दु नगरपालिका-५ का वडा अध्यक्ष पाठकले आफैले तलब दिने गरी विद्यालयमा नियुक्त गरे शिक्षक



बुटवल । नवलपुर मध्यविन्दु नगरपालिका-५ का वडा अध्यक्षले आफूले तलब सुविधा उपलब्ध गराउने गरी शिक्षक नियुक्त गरेका छन् ।

वडा अध्यक्ष गणेशप्रसाद पाठकले स्थानीय विन्देश्वरी नमुना आधारभुत विद्यालय बागखोरमा नि.मा. वि. सम्म पढाउन सक्ने शिक्षकलाई आफ्नो निजी खर्चमा तलब सुविधा उपलब्ध गराउने गरी एक जना शिक्षक नियुक्त गरेका हुन् ।

स्थानिय मोतिखोला निवासी नविना कुमाललाइ वडा अध्यक्ष पाठकले शिक्षकमा नियुक्त गरेका छन । पाठकले विद्यालयको शैक्षिक सुधारमा सययोग गर्ने भन्दै शिक्षक नियुक्त गरेका हुन् ।

विद्यालयको आर्थिक अवस्था पनि कमजोर भएको र आफूले पनि सामाजिक उत्तरदायित्व अन्तरगत काम गर्ने उद्देश्यका साथ शिक्षक नियुक्त गरी उनलाई सेवा सुविधा उपलब्ध गराउने जनाएका छन ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ६ : १५ बजे

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता

बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख