इलाम । नेकपा (एकीकृत समाजवादीका) सम्मानित नेता झलनाथ खनालको गृह नगर इलामको सूर्योदयमा सो पार्टीका रणबहादुर राई निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका राईले नेकपा एमालेका उम्मेदवार काजिमान कागतेलाई पराजित गरेका हुन् । काजिमान कागते प्रदेश सासंदबाट राजीनामा दिएर दिएर नगरपालिका प्रमुखको उम्मेदवार बनेका थिए । राई सूर्योदय नगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि…