काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले लगातार अग्रता बढाइरहेका छन् । बुधबार बिहान उनले अग्रता ६ हजारले बढाएका छन् । उनले पछिल्लो समय एकपछि अर्को गरि मतान्तर बढाइरहेका हुन् । पछिल्लो मतपरिणामअनुसार बालेनले १३ हजार ७६१ मत पाएका छन् । यस्तै दोस्रो स्थानमा रहेका एमालेका उम्मेद्वार केशव स्थापितले ७ हजार ३७७…